फिनल्याण्डबाट प्राप्त हुने ९ मिलियन अनुदान स्वीकार गर्ने सरकारको निर्णय


काठमाण्डु – सरकारले फिनल्याण्डबाट प्राप्त हुने ९ मिलियन अनुदान स्वीकार गरेको छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले अर्थ मन्त्रालयको प्रस्तावमा ‘सबैका लागि दिगो खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्न फिनल्याण्डले गर्ने ९ मिलियन सहयोग स्वीकार गर्ने भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement