मन्त्रिपरिषदको बैठक: प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्नेबारे छलफल


काठमाण्डु-  प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्नेबारे छलफल भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा देउवाको अमेरिका भ्रमण रद्द गर्नेबारे छलफल भएको हो ।

प्रधानमन्त्री देउवा असार अन्तिममा अमेरिका जाने तयारीमा छन् ।उनको भ्रमणलाई राजकिय बनाउने तयारी थियो ।  गठबन्धनमा आवद्ध दलहरुले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण रद्द गर्न सुझाव दिएका थिए ।

आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement