डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय

काठमाण्डु – घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी दोषी ठहर भएका छन् । विशेष अदालतले आज मंगलबार केसीलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने सजाय गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको…