उदयपुर – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुरमा १ जनालाई पक्राउ गरेको छ । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–८ हाडे डाँडा टोल बस्ने ५० वर्षीय कर्मसिंह गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । गोलेले ती महिलालाई आईतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले…