सप्तरीमा ३८९ केजी गाँजा बरामद

काठमाण्डु – सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३ नर्घोबाट आईतबार करीब ३८९ केजी गाँजा बरामद भएको छ । स्थानीयको घर नजिकैको बासँघारी, शौचालय र गोठमा १२ वटा बोरामा लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।  गाँजा लुकाइछिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो, बीओपी…