काठमाण्डु- ठगी तथा आपराधिक कृयाकलापमा पक्राउ पूर्जी जारी भएकी तुलसा भनिने तुल्सी अधिकारीलाई सामाजिक संजालमा भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ । सोमबार जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले एक सूचना जारी गर्दै अनुसन्धानरत बिषयमा सामाजिक संजालमा भएका भ्रामक सूचनाहरु संप्रेषण गरेको प्रति परिसरको ध्यानाकर्षण भएको बताएका हुन् । सूचनामा अनुसन्धान भइरहेको…