पुलिसले बोक्ने पेस्तोल लुटेरा समूहको हातमा

काठमाडौं - शनिबार प्रहरीले दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित काठमाडौंबाट ८ जना पक्राउ र्गयो। पक्राउ पर्नेमा नेपाल आर्मीका भगौडादेखि विप्लव कार्यकर्तासम्म रहेका छन्।  पक्राउ परेका लुटपाटमा संलग्न ८ जनाबाट प्रहरीले दुईवटा ७.२२ एमएम चाइनिज पेस्तोल, ४ राउण्ड गोली र २ थान म्यागजिन पनि बरामद गरेको थियो । उनीहरुबाट बरामद भएका पेस्तोल…