काठमाडौं - ललितपुरको कुपन्डोलस्थित एक व्यवसायीलाई अस्लिल भिडियो खिची डर धम्की देखाई एक करोड बार्गे्निङ गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाडौं सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती उर्फ निशा रहेका छन् । धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार सांझ…