टोखामा खुंखार डाका विष्णु तामाङलाई गोली हानी नियन्त्रणमा लिइयो

काठमाडौं - महानगरीय अपराध महाशाखाले खुंखार डाका काले भन्ने बिष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ। अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे काले भनिने ’ विष्णु तामाङलाई काठमाडौँको टोखामा गोली हानेर नियन्त्रणमा लिएको हो। डाँका मुद्दामा आधा दर्जनभन्दा बढी उजुरी परेका विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको…