काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अवैध सुनसहित दुई युवक पक्राउ परेका छन्। विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेका २ जनालाई २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुर नगरपालिका९३ बस्ने सन्तोष कुमार चौधरी र सिरहा…