काठमाण्डु - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतमा कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको टोलीले हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रह्री उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनलाई…