काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले मकवानपुर र धनुषाबाट ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १० किलो ३०० ग्रामसहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–२ बस्ने ४० वर्षीया फुलमाया स्याङ्बो र ३० वर्षीया निर्मला मोक्तान छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको…