मलद्वारमा लुकाएर ल्याएको पौन ४ किलो सुनसहित ४ जना पक्राउ

काठमाण्डु– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ३ महिला र १ पुरुष सुनसहित पक्राउ परेका हुन् । बुधबार राति फ्लाई दुबईबाट आएका उनीहरूले मलद्वारमा राखेर सुन ल्याएका हुन्। प्रहरीले बरामद गरेको सुनको परिमाण ३ किलो ७४५ ग्राम छ। पक्राउ पर्नेमा…