गोरु तस्करी प्रकरण : इन्चार्ज फुयाँलसहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

काठमाण्डु– गोरु तस्करी प्रकरणमा हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध ढंगबाट ल्याइएको गोरुलाई नाका कटाइदिएको आरोप लागेका इन्चार्ज फुयाँल, प्रहरी सहायक हवलदार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाएको हो । तस्करीलाई सहयोग गरेको आरोप लागेपछि छानबिनको लागि उनीहरूलाई तत्कालका लागि…