काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको घटनामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाका उपसभापति महानन्द जैशी धरौटी बुझाएर रिहा भएका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपातको घटनामा पक्राउ परेका जैशीसँग जिल्ला अदालत काठमाण्डुले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा गरिएको छ । गत माघ २ गते सहकारी ठगीको मुद्दामा रास्वपा सभापति…