अपराध
प्रहरी स्कर्टिङकै ट्रकमा पेट्रोल बम प्रहार

कपिलवस्तु — प्रहरी स्कर्टिङमा रहेकै बेला पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१ बनकसबासा जंगलमा मंगलबार बिहान अज्ञात समुहले ना५ख ४९२२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ । कपिलवस्तुको सीमा धानखोलाबाट प्रहरीले

गोइत समूहले लियो विराटनगर बम विस्फोटको जिम्मा

काठमाडौं – विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै सो विस्फोट आफूहरुले गराएको

असई थमन विक हत्या प्रकरण : अदालतमा हाजिर भए प्रदेश २ का राज्यमन्त्री

जनकपुर – सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् ।

क्षेत्रीय कारागार निर्माणमा ढिलाइ, बाँके जिल्ला कारागारका कैदीले दुख पाए

काठमाडौं – क्षेत्रीय कारागार निर्माणमा ढिलाई हुदा जिल्ला कारागार बाँकेमा रेहका कैदीले दुख पाएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा रहेका छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई

कैलालीको देउती गुट्खा उद्योगमा बम विष्फोट

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका, १ लम्कीमा रहेको देउती गुट्खा उद्योगको आज बिहान बम विष्फोट भएको छ। अज्ञात समूहले उद्योगको गेट बाहिर बम विष्फोट गराएको प्रहरीले जनाएको छ। बम विष्फोटबाट