ई–सेवाबाट ४ हजार ग्राहकको एक करोड रुपैयाँ चोरी, २२ वर्षीय युवक पक्राउ

काठमाण्डु– ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ‘एटी अलर्ट’ मार्फत फिसिङ लिङ्क पठाइ ४ हजार ग्राहकको एक करोड भन्दा बढी रकम चोरी गरेको आरोपमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन् । उनलाई मंगलबार कालिमाटीबाट पक्राउ गरिएको काठमाडौँ…