काठमाण्डु– नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
शुक्रबार विशेष अदालत काठमाण्डुले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो ।
अदालतले उनले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहर गरेको छ ।
प्रतिक्रिया