दुर्घटना
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा – पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । रुपन्देहीको

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु –  काठमाण्डुको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू ठूलो भ¥याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक

जाजरकोट जीप दुर्घटना अपडेट : एकै वडाका आठ सहित १२ को मृत्यु

जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्याे (नामावलीसहित)

काठमाण्डु –  धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको