काठमाण्डु– काठमाण्डुको गौशालामा यात्रुबाहक बस दुर्घटना हुँदा ८ वटा सवारी ठोक्किएका छन् । एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान ११ बजे दुर्घटनामा परेको हो। बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका ८ वटा सवारी ठोक्किएका थिए । बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर…