सुदूरपश्चिम प्रदेश सभामुखका पीएसओको दुर्घटनामा परी मृत्यु

काठमाण्डु– सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को मृत्यु भएको छ । पीएसओ तथा नेपाल प्रहरीका सइ योगेन्द्रबहादुर बोहोराको सामेबार स्कुटी दुर्घटनामा परी मृत्यु भएको हो । सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका–२ स्थित विद्युत् कार्यालय नजिक सु. प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय…