२ वटा बाइक ठोक्किएर आगो लाग्दा ३ जना विद्यार्थीको जलेर मृत्यु, ३ जना घाइते

काठमाण्डु– महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुबै मोटरसाईकलमा तीनरतीन जना सवार रहेको थियो । मोटरसाईकल एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा आगो लागेको थियो । दुर्घटनास्थलमा मृत्यु…