प्रमुख समाचार
बेइजिङमा लगानी सम्मेलन सम्पन्न, लगानीकर्ताको उत्साहपूर्ण सहभागिता

महेन्द्र सुवेदी बेइजिङ– आगामी महिना काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा सोमबार लगानी सम्मेलन आयोजना गरेको छ । झण्डै १२० भन्दा

कमल थापाले भने -राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको एक

आफू अध्ययनरत विद्यालयलाई ऊर्जामन्त्री पुनले गरे पाँच लाख सहयोग

रोल्पा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि पाँच लाख सहयोग गरेका छन् । रोल्पाको सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

मोहन पौडेल परासी – जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अगुवाइमा झण्डै चार महीनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि नगर्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ-आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरेका छन्। २९औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक