काठमाण्डु– नेपाली फिल्म ‘लाज शरणम’ सेन्सर पास भएको छ। आइतबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई प्रदर्शनको अनुमति दिएको हो। फागुन १४ गतेबाट हलमा प्रदर्शनको तयारीमा रहेको फिल्मले केहि दिन अघिबाट कानुनी झमेला झेलीरहेको थियो । आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका पूर्वमन्त्री एवं कांग्रेस नेता…