काठमाण्डु– बालगायक सचिन परियारको निधन निमोनियाका कारण भएको खुलेको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार उनको निधन निमोनियाका कारणले भएको हो । अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत रहेका उनको ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सुरिलो र मिठो आवाजमा गीत गाउने र बोल्ने सचिन सानै देखि…