महिलाको पीडा देखाइने फिल्म ‘माइली’ बन्ने

काठमाण्डु-फिल्म ‘माइली’ बन्ने घोषणा भएको छ । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यो फिल्ममा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा देखिनेछिन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । फिल्म टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ…