काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल विहिबार सार्वजनिक गर्ने जनाएको छ ।बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबार मात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ अक्षराङ्कन सिस्टममा प्रकाशित गर्न लागेको हो…