तीनकुने घटना : घाइते १२९ मध्ये १२५ जना घर फर्किए

काठमाण्डु- काठमाण्डुको तीनकुनेमा र्चत १५ गते भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये ५ जनाबाहेक सबै उपचारपछि घर फिर्ता भएका छन्। प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना,…