मिर्गाैला रोगको उपचारमा नेपालको फड्को

पछिल्लो समय नेपालमा मिर्गाैलाको उपचारको क्षेत्रमा ठूलो सुधार आएको छ । मिर्गाैला रोगीको संख्या बढेसँगै उपचार पनि विशिष्टीकृत हुँदै गएको छ । नेपालमा सन् २००८ मा पहिलोपटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको सुरुवात गरिएको थियो । त्यसअघि मिर्गाैला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो । पैसा हुनेले विदेश गएर…