काठमाण्डु– नेपाल प्रहरी अस्पतालमा प्रमुख रिक्त भएको साढे दुई महिना पुग्दा पनि नयाँ प्रमुख नियुक्त भएका छैनन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर मातहतमा रहने महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालकी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजीपी) डा.आशा सिंह उमेर हदका कारण अवकाशमा गएकी थिइन् । त्यसपछि अस्पताल अहिले निमित्तको भरमा चलिरहेको छ । निमित्त प्रमुखको जिम्मेवारी अस्पतालमा रहेका ५…