स्वास्थ्य मन्त्रालयले भन्यो-एचएमपिभीबाट आत्तिनु पर्दैन तर सतर्क रहनू

काठमाण्ड-चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक भएको र मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस नभएको मन्त्रालयको…