संसद्‍मा बजेट पुस्तिका जलाउने धम्की दिने पाठक गण्डकीका स्वास्थ्यमन्त्री

पोखरा – नेकपा एमालेका सांसद कृष्णप्रसाद पाठक सोमबार गण्डकी प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आज पाठकलाई स्वास्थमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको बपथ दिलाएका छन् । बागलुङको अमलाचौरका पाठक तीनै व्यक्ति हुन्, जसले ११ असारमा गण्डकी प्रदेशसभाको रोष्टममा उभिएर बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिका नै जलाउने…