झाडापखालाबाट बाँकेमा चारजनाको मृत्यु

काठमाण्डु-बाँकेको नरैनापुरमा झाडापखाला लागेर चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको हिजो मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग…