जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा मल्लको उम्मेद्वारी

काठमाण्डु – युवा जनस्वास्थ्यकर्मी विकेश मल्लले जनस्वास्थ्य संघको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएका छन् । स्वास्थ्य सेवालाई गुणस्तरिय, सर्वसुलभ र व्यवस्थित बनाई सर्वसाधारण जनताको स्वास्थ्य स्थितिलाई अधिकतम स्वस्थ अबस्थामा पुर्याउने उदेश्यकालागि आफ्नो उमेद्वारी रहेको मल्लले बताए । मल्ल कोभीड महामारीको सुरुवाती विभिन्न सरकारी तथा गैरसरकरी संघ संस्थासंग आवद्ध रही महामारी व्यवस्थापनमा काम गरेका थिए ।…