काठमाण्डु– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उपलब्धिहरु सार्वजनिक गरेको हुन् । नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार मन्त्री पौडेलको नेतृत्वमा ५,१० र १५ शैय्याका अस्पतालहरूको निर्माण र सञ्चालनमा तीव्रता दिइएको छ…