काठमाण्डु - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ । औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो । विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको…