रौतहट – रौतहट प्रहरीले १ ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना६ख ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुरतर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो । ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल,…