सामाजिक सञ्जालको दुरूपयोग गर्ने १ जना पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने…