काठमाण्डु – प्रहरीले काठमाण्डु र चितवनबाट जुवातास खेल्दाखेल्दै २६ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१३ ताहाचल डेरा गरी बस्ने सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३५…