सिरहा– स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु प्रकरणमा २ जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न…