उपप्रबन्धक चौधरीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । चौधरीले सार्वजनिक सेवामा रहँदा दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियङ्काकुमारी चौधरी…