स्वतन्त्र मधेसको वकालत गर्दै आएका राउतलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी

काठमाडौं - स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी गरेको छ। राउत असोज २१ गते रौतहटबाट पक्राउ परेका थिए । असोज २१ गते पक्राउ परेलगत्तै उनका आफ्न्तले जिल्ला अदालत रौंतहटमा रिहाईको लागी बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिट खारेज गर्दै अदालतले राउतलाई थुनामा राखी अनुसन्धान गर्न चार दिनको…