दाङ– १० वर्ष अघि दाङको बिजौरीमा भएका सामुहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ परेका छन्। सर्वाेच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डमा तुलसीपुर उपमहानगरपालिका १८ का चौधरीलाई दोषी ठहर गरेपनि उनी फरार थिए। सर्वोच्च अदालतले को मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ वर्ष ११ महिना २ दिन कैद…