पशुपतिमा गाँजा तान्ने र पाकेट मार्ने आठ जना पक्राउ

काठमाडौं - महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको मन्दिरमा गाँजा सेवन गर्ने र पाकेट मार्दै हिंडने आठ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पशुपति क्षेत्रबाट ८ जनालाई प्रक्राउ गरेर महानगरीय प्रहरी वृत गौशालामा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सोमबार साँझसम्म वाच गरेपछि अपराधको प्रकृति हेरेर मुद्दा चलाइने वा नचलाउने बारे निर्णय गरिने डिआईजी शैलस थापा क्षेत्रीले बताए…