काठमाण्डु – केवाइसी रुजु गर्न ग्राहकका कागजात दुरुपयोग गर्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ परेका छन् । आराधिक गिरोहसँग मिलेर ग्राहकका कागजातहरू फोटो, नागरिकताको प्रतिलिपिलगायत विवरण डाउनलोड गरेर काम गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ पर्नेहरूमा धादिङको ज्वालामुखी…