अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ

बारा – अवैध लागूऔषध गाँजासहित प्रहरीले बाराबाट १ जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट अवैध लागूऔषध गाँजा करीब १३ किलोग्रामसहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने ५० वर्षीया सुशिला गोलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रामबनबाट खटिएको प्रहरी टोलीले हेडौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना८ख ६०६१ नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा…