काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योग कसूरमा काठमाण्डु जिल्ला अदालतबाट म्याद थप गरी…