काठमाण्डु–मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल राराताल । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य…