मनाइयो राष्ट्रिय पोशाक र टोपी दिवस (फोटोफिचर)

काठमाण्डु- काठमाडौंको वसन्तपुरमा र्राष्ट्रिय पोशाक र टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालले यो दिवस मनाएको हो । ‘सबै पोसाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित वसन्तपुरमा भेला भएर दिवस मनाइएको हो । अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले दिवस आयोजना गरिएको बताए । दौरा, सुरुवाल, टोपी…