बानेश्वरमा फोहर बोक्ने टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाण्डु– नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ । मंगलबार बिहान बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको ब. २ क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले प्र. ३–००१ ब.९४५ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर मा सवार बद्री कोइरालाको मृत्यु भएको हो । सुनसरीको इनरुवा नगरपालिका ५ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला भक्तपुरस्थित…